Aamsanchar

लकडाउनको स्वरुप बदल्ने तयारी

Author Image
मङ्गलवार, वैशाख ९, २०७७

काठमाडौं । १५ गते पछि लकडाउनको स्वरुप बदल्ने तयारी गरिएको छ। परिस्थिति अनुकुल हुँदैगएमा कलकारखाना र निजि सवारी साधनलाई चल्नदिने बारे छलफल भैरहेको स्रोतले बताएको छ।

नेपालमा लकडाउन कस्तो स्वरुपको अपनाउने भन्ने कुरा भारतमा कोरोनाको प्रभावमा देखिने उतार चढाबलाई पनि ख्यालगर्दै निर्णय गर्नुपर्ने अवस्था छ । तर,जनजिवनलाई सहज बनाउन लकडाउ अलिअली खुकुलो पार्ने तयारी भैरहेको जानकारी प्राप्त भएको छ ।  यश सन्दर्भमा सुरक्षा परिषदमा समेत गम्भीर छलफल भएको छ।

आन्तरिक उडान सुचारु गर्ने बारेमा प्रयाप्त छलफल भएको र तयारी समेत गरिएको भनेर स्वयं योगेश भट्टराईले नै सार्बजनिक रुपमा बोलिसकेका छ्न ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 186

प्रतिक्रिया (०)

सम्बन्धित खबर