Aamsanchar

ललितपुरबाट ज्ञानेन्द्र शाही पक्राउ

Author Image
बुधवार, वैशाख १०, २०७७

फायल फोटो

ललितपुर । भ्रष्ट्राचार भण्डाफोर अभियानमा लागेका ज्ञानेन्द्र शाहीलाई ललितपुर प्रहरीले पक्राउ परेको छ। लकडाउन उल्लंघनको आरोपमा प्रहरीले उनलाई ललितपुरको सुनाकोठीबाटबाट मंगलबार पक्राउ गरेको हो ।

लकडाउन उल्लंघन गरेपछि शाहीलाई नियन्त्रणमा लिएको प्रहरी परिसर ललितपुरका एसएसपी टेक राईले जानकारी दिए। लकडाउन उल्लंघन गरेर शाहीले के गरे भन्नेबारे भने प्रहरीले केही खुलाएको छैन। प्रहरी नियन्त्रणमा रहेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 260

प्रतिक्रिया (०)

सम्बन्धित खबर