
मोरङको पथरीशनिस्चरे नगरपालिकामा रहेको जरुवा कुँवा । यस क्षेत्रमा धेरैठाउँमा पानीका भुल्का निस्किई रहेको छ । कति ठाउँमा खाने र लुगाधुने स्थानको रुपमा प्रयोग गरिएको छ भने कति ठाउँमा यसै बगिरहेको देख्न सकिन्छ । यो प्रक्रिया आजभोली देखिको भने होईन् यसरी पानी निस्कन थालेको युगौं भईसकेको स्थानियहरु बताउछन ।
Views: 347


