

मोरङको पथरीशनिस्चरे नगरपालिका–१ मा रहेको भुल्के जाल्पा देवी मन्दिर । पथरी बजारबाट पाँचसय मिटर उत्तरमा रहेको यस मन्दिर जंगलको बिचमा रहेको छ । जमिनबाट निरन्तर पानीको झुल्का निस्किरहने ठाउँ भएकाले देवीथानको नाम भुल्के जाल्पा देवी राखिएको स्थानियहरु बताउछन ।


Views: 878







