Aamsanchar

फोटो: बिनोद पाण्डे/आमसंचार को लेखहरु

बिर्तामोड । झापाको जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानले लोकप्रिय कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई सम्मान गरेको छ । प्रतिष्ठानले झापाको बिर्तामोडमा एक समारोहको आयोजना गरि महजोडीलाई ‘आदर्श नागरिक सम्मान–२०८०’ प्रदान गरेको हो । प्रतिष्ठानले […]

बुधवार, चैत ७, २०८०

बिर्तामोड । आयोजक झापा ११ एफसीलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै चर्च ब्वाइज युनाइटेड झापा गोल्ड कपको छैटौँ संस्करणको फाइनलमा प्रवेश गरेको छ । शनिबार बिर्तामोडस्थित डोमालाल राजवंशी खेलमैदानमा निर्धारित ९० र अतिरिक्त १४ मिनेटमा […]

शनिवार, फागुन २६, २०८०

बिर्तामोड। सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब झापामा जारी छैटौँ झापा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । चारपटकको झापा गोल्ड कपको विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० गोलअन्तरले हराउँदै एपिएफ फाइनल प्रवेश गरेको हो । […]

शुक्रवार, फागुन २५, २०८०

बिर्तामोड । क्लब स्थापनाको ९०औँ वर्ष मनाउँदै गरेको न्यु रोड टिम (एनआरटी) फुटबल क्लब झापाको बिर्तामोडमा जारी छैटौँ  झापा गोल्ड कपको क्वार्टर फाइनलबाटै बाहिरिएको छ । चर्च ब्वाइज युनाइटेड फुटबल क्लबसँग १–० गोल अन्तरले पराजित […]

मङ्गलवार, फागुन २२, २०८०

बिर्तामोड । टाइब्रेकरमा निरन्तर सफलता प्राप्त गर्दै एपिएफ फुटबल क्लब झापाको बिर्तामोडमा आयोजित छैटौँ झापा गोल्ड कपको सेमिफाइनल प्रवेश गरेको छ । एपिएफले सोमबार भएको क्वार्टर फाइनल खेलमा बागमती युथ क्लबलाई ४–३ गोल अन्तरले हराउँदै सेमिफाइनल […]

सोमवार, फागुन २१, २०८०

झापाको एक पुरानो बजार पारुखुपी (पाराखोपी) । यो बजार हालको हल्दीबारी गाउँपालिका–२ मा पर्दछ । पारुखुपी स्थानीय राजवंशी भाषामा आधारित नाम हो ।  क्रमश  अप्रभन्स  हुँदै पाराखोपी रहन पुगेको स्थानीयको भनाई छ । 

बुधवार, कार्तिक १५, २०८०

झरनाको मूल नाम ‘पतेङ्ग खोहसिउ’ हो, जसको अनुवाद ‘तीन चरणको झरना’ हो भन्ने बुझाउँछ । यो नाम अझै पनि स्थानीय रूपमा प्रयोग गरिन्छ। यद्यपि झरना नजिकै एक साइनबोर्ड मा उल्लेख भए अनुसार इलिफेन्ट फल नाम […]

आइतवार, जेठ १४, २०८०

राजवंशी विकास समाजले आज झापाको बिर्तामोडमा आयोजना गरेको छैटौं राष्ट्रिय भाक्का दिवसको झलकहरु ।

शुक्रवार, पौष २९, २०७९

इलामको फिक्कल बजारको एक पसलमा बेच्न झुन्ड्याइको छुर्पी ।  छुर्पीको लागि फिक्कल बजार एक राम्रो बजार हो ।  इलाम आउने पर्यटकहरूले कोशेलीको रुपमा र यात्रा गर्दा खानको लागि धेरै मात्रामा खरिद हुने गरेको व्यवसायीहरू बताउँछन् […]

सोमवार, पौष ४, २०७९

झापाको बिर्तामोड–४ स्थित प्रसिद्धि कोलोनी । तिहार देखि छठ पूजा सम्म विद्युतिय बत्तीद्वारा श्रृगारिएको कोलोनी पर्यटकिय स्थलझै बनेको छ । फोटो खिच्ने र टिकटक बनाउनेहरुको घुईचोनै लाग्न थालेको छ । अधुवा खोलालाई बैज्ञानिक ढंगबाट तटबन्धन […]

शनिवार, कार्तिक २०, २०७८