Aamsanchar

क्रिमसन अस्पतालको विज्ञप्ती, कोरोना संक्रमितको मृत्यु भएको छैन

Author Image
बुधवार, जेठ ७, २०७७

भूल सुधार

कोरोना भाइरसको संक्रमणबाट गुल्मीका ४१ वर्षीय पुरुषको रुपन्देही, मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको समाचार अस्पतालका सञ्चालक दुर्गा पाण्डेले बताएको आधार र देशका ठुला मिडियाहरुले पनि समाचार प्रकाशित गरेको अवस्थामा । हामिले पनि समाचार सभार गरेर हालेका थियौं । तर, अस्पतालले उनी जिउँदै रहेको भन्दै वक्तव्य जारी गरेका कारण समाचारमा तथ्यगत त्रुटी ठहरिन गएकाले क्षमायाचना सहित उक्त समाचारको कन्टेन हटाइएको छ । यसबाट आम पाठक वर्ग एवं बिरामीका परिवारजनमा पर्न गएको मर्काप्रति क्षमायाचना गर्दछौं । आमसंचार

अस्पतालको विज्ञप्ति

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 166

प्रतिक्रिया (०)

सम्बन्धित खबर