विर्तामोड। झापामा थप १५ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै झापामा कोरोना संक्रमितको संख्या २७ पुगेको छ । बाज विहान स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ती अनुसार झापामा थप १५ जनामा कोरोना पुष्टि भएको छ ।
आज पुष्टि भएकाहरु पनि झापाको दक्षिणी सीमावर्ती कचनकवल गाउँपालिकाको क्वारेन्टाइनमा राखिएका व्यक्तिहरु हुन्। प्रदेश १ मा ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 24