युएई ।
कोरोना भाइरस को संक्रमण बढ्न थालेपछि युएईमा लक डाउन कडाइ गरिएको छ ।
आजबाट थप लड डाउन थपिने र सुरक्षा सतर्कता अपनाउने भएको छ । जसले नियम उल्लंघन गर्छ ।जो समूह बनेर बस्छ । जो पार्टी गरिरहेको हुन्छ । घाटीमा मास्क झुन्डिएर हिड्नेलाई कडा कार्वाही गर्ने भएको हो ।
रातको समय काम हुने बाहेक जो बाहिर हिड्छ तिनीहरुहरुलाई पाँच हजार दिर्हाम जरिवाना गर्ने छ यसको लागि घर, कोठामा बस्नु सुरक्षाका उपाय अपनाउन युएई सरकारले स्थाई र अस्थाई नागरिकमा आग्रह गरेको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 199