Aamsanchar

थप ३२ जनामा कोरोना संक्रमण, कूल संख्या ५ सय ४८ पुग्यो

Author Image
शनिवार, जेठ १०, २०७७

आज बिहानै पनि ३२ जनामा कोरोना पुष्टि आज शनिबार बिहानै थप ३२ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज थप ३२ जनामा कोरोना देखिएको हो ।यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५४८ पुगेको मन्त्रालयले जनाएको छ ।मन्त्रालयको अध्यावधिक विवरण अनुसार कपिलबस्तु, सर्लाही, बारा, काठमाडौं, रुपन्देही र चितवनमा गरी ३२ जनामा संक्रमण पुष्टि भएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 204

प्रतिक्रिया (०)

सम्बन्धित खबर