एजेन्सी । चीनमा कोरोनाको संक्रमण सुरु भएपछि पहिलो पटक नयाँ संक्रमित फेला परेनन् ।
पछिल्लो २४ घण्टामा नयाँ सङ्क्रमित नभेटिएको चीनका सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । सन् २०१९ को अन्त्यदेखि चीनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरसको संक्रमणले विश्वभर महामारीको रुप लिँदा चीनमा पहिलो पटक संक्रमण शुन्य भएको हो ।
कोरोना भाइरस ९कोभिड १९० फैलिएपछि चीनले लागू गरेको लकडाउनको कडा प्रावधानले कोरोना नियन्त्रण गर्न सफल भएको छ । कोरोना भाइरस सुरु भएको वुहानमा गएको ८ अप्रिलदेखि लकडाउन हटाइएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 240