

काठमाडौँ । लकडाउनको बेला व्यापार व्यवसाय ठप्प भएको समय जेठ २५ गते भित्र कर चुक्ता गर्न गरेको उर्दीलाई व्यवसायीबाट निर्णय प्रति आपत्ती जनाए पछि आन्तरिक राजश्व विभागले कर तिर्ने म्याद असार ७ गतेसम्म थपेको छ । विभागले मंगलबार जेठ २५ गते कर बुझाउने सूचना निकालेको थियो । नतिरे कारवाही गरिने भनिएको चौतर्फी भएपछि असार ७ गते सम्मलाई म्याद थप गरिएको हो ।

व्यवसायी हरुले कम्तिमा तिन महिना अघि कर बुझाउन नसकिने बताउदै आएका छन ।




Views: 252

