

झापाको मेचीनगर नगरपालिका–३, धिमाल बस्तीमा रहेको क्वारेन्टायनबाट बिदा हुनलाग्दै मेचीनगरका नागरिकहरु । भारतका विभिन्न सहरबाट आएका दशजनालाई यस स्थानमा राखिएको थियो, जसमध्ये एक जनामा कोरोरा पोजेटिभ देखिएको थियो, उनलाई हाल बिराटनगरमा उपचारका लागि लगिएकोे छ । बाँकी नौ जनामा पिसिआर नेगेटिभ देखिएकोले १६ औं दिनको दिनमा बिदा गरिएको वडाअध्यक्ष हर्कबहादर बस्नेतले जानकारी दिए ।
Views: 404

