काठमाडौं । उपत्यका प्रवेश गर्ने नाका थानकोट, फर्पिङ र साँगाबाट उपत्यकामा प्रवेश गर्नेहरुको स्वाब संकलन भइरहेको छ । कोरोना समुदायस्तरमा फैलिएको वा नफैलिएको पत्ता लगाउन मन्त्रालयले काम गरिरहेको अधिकारीको दावी छ ।
उपत्यका लगायत कुनै खास क्षेत्रमा संक्रमितको संख्या अस्वाभाविक रुपमा बढ्न थालेमा मन्त्रालयले ‘¥यापिड रेस्पोन्स प्लान’ का आधारमा अघि बढ्ने तयारी गरिसकेको छ ।
मंगलबार उपत्यकामा संक्रमितको संख्या बढे झै आगामी दिनमा पनि संक्रमितको संख्या बढ्दै गएमा यातायात, हिँड्डुलका जस्ता कार्यलाई परिमार्जन गर्नुपर्ने अवस्था पनि आउन सक्ने मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 181