

झापा । झापामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुने हरुमा गौरादहका ५ पुरुष, भद्रपुरका २ पुरुष, १ महिला, कमल गाउँपालिकाका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापामा संक्रमितको कुल संख्या ३१३ पुगेको, सोमबार नै १२ जना डिस्चार्ज भएका छन्, डिस्चार्ज हुनेहरुको संख्या १८२ भएको छ ।


Views: 251

