Aamsanchar

भारतमा कोरोनाका कारण ज्यान गुमाउनको संख्या ५१ हजार माथी

Author Image
मङ्गलवार, भदौ २, २०७७

काठमाडौं । भारतमा कोरोनाका कारण ज्यान गुमाउनको संख्या ५१ हजार ९सय २५ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

भारतमा कोरोना संक्रमितको संख्या  २७ लाख १ हजार ६ सय ४  पुगेको तथ्यांकमा उल्लेख छ । पछिल्लो २४ घण्टामा ५७ हजार ९८१ संक्रमित थपिएका छन् । सोही अवधीमा ९४१ कोरोना संक्रमितको मृत्यु भएको छ ।

भारत विश्वमा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 185

प्रतिक्रिया (०)

सम्बन्धित खबर