बिर्तामोड– पछिल्लो २४ घण्टामा झापामा २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलवारको नियमित मिडिया व्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो जानकारी दिएको हो ।

नेपालमा कोरोना सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा सात जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय १४ पुगेको छ ।
Views: 248

