झपाको शिवसताक्षी नगरपालिकामा पर्ने सतासीधाम क्षेत्रको उत्तरमा इलाम जिल्लाको सिमानामा रहेको सताक्षी झरना । पूर्व पस्चिम राजमार्ग झिलझिलेबाट ५ किलो मिटर उत्तरमा रहेको सतासीधामबाट लगभग आधा घण्टा पैदल यात्रा गरेपछि सहस्र धारा भन्ने स्थान पुगिन्छ । यहाँ रहेको रमणीय झरनामा युधिष्ठिरले सताक्षी देवीको पूजा आरधना गरी देवीको दर्शन पाएको स्थान भएको हुनाले यसलाई सताक्षी धाम भनिएको भन्ने भनाई रहेको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 592