Aamsanchar

सुनको भाउ तोलामा दुई सय र चाँदी तोलामा ५ रुपैयाँले बढ्यो

Author Image
आइतवार, असोज १८, २०७७

काठमाण्डौ : सुनचाँदीको भाउ आज बढेको छ । सुनको भाउ आज तोलामा २ सय रुपैयाँ बढेर तोलाको ९४ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रबार तोलामा २ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९४ हजार ३ सय रुपैयाँ थियो ।

यस्तै चाँदी आज तोलामा ५ रुपैयाँ बढेर तोलाको एक हजार एक सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

Views: 219

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीकाे मुल्य
शुक्रवार, फागुन १५, २०८२
सुनको मूल्य ६०० रुपैयाँले बढ्यो
बिहिवार, फागुन १४, २०८२