Aamsanchar

कांग्रेसका सांसद गगन थापाका बुवा आमालाई पनि कोरोना संक्रमण पुष्टि

Author Image
मङ्गलवार, असोज २०, २०७७

काठमाडौं :  नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री गगनकुमार थापाका बुवा आमालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। केही दिन अघि आफैँ संक्रमित भएका थापाका बुवा आमालाई आज कोरोना संक्रमण पुष्टि भएको हो।  थापाकी श्रीमतीलगायत परिवारका अन्य सदस्यलाई भने संक्रमण देखिएको छैन। थापाका कान्छा बुवालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 163

प्रतिक्रिया (०)

सम्बन्धित खबर