Aamsanchar

प्रदेश ५ को राजधानी दाङको देउखुरी राख्‍ने प्रस्ताव प्रदेश सभाको दुई तिहाइ बहुमतले पारित

Author Image
मङ्गलवार, असोज २०, २०७७

 

काठमाडौँ — प्रदेश ५ को राजधानी दाङको देउखुरी राख्ने प्रस्ताव प्रदेश सभाको दुई तिहाइ बहुमतले पारित भएको छ । कूल ८७ सदस्य रहेको प्रदेश सभामा ८२ मत खसेको थियो । तीमध्ये पक्षमा ६९ मत खसेको थियो भने विपक्षमा १३ मत खसेको थियो । अब केही बेरमा प्रदेश ५ को नाम लुम्बिनी राखियोस् भन्ने प्रस्तावमा मतदान हुने भएको छ ।

Views: 383

प्रतिक्रिया (०)

सम्बन्धित खबर