

मेचीनगर । मेचीनगरका नगरप्रमुख विमल आचार्यलाई कोराना संक्रमण भएको छ ।

कनकाई प्रयोगशालामा उनको पीसीआर गरिएको थियो । आज रिपोर्ट पोजेटिभ आएको हो ।
नगरप्रमुख आचार्यको परिवारका अरु दुई जना र काँकरभिट्टा स्वास्थ्य चौकीका प्रमुख लेखनाथ खतिवडामा पनि कोराना पोजेटिभ देखिएको छ ।

Views: 200


