Aamsanchar

आज पनि सुनको भाउ यथावत्

Author Image
मङ्गलवार, कार्तिक ४, २०७७

 

 

काठमाण्डौ– सुनको भाउ आज पनि घटबढ भएको छैन । अस्ति आइतबारदेखि नै सुन तोलाको ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै हिजो र अस्ति स्थिर रहेको चाँदीको भाउ भने आज बढेको छ । चाँदी आज तोलामा १० रुपैयाँ बढेर तोलाको १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

Views: 118

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको मूल्यमा गिरावट
शुक्रवार, माघ २३, २०८२
सुनचाँदीको भाउ घट्यो
बिहिवार, माघ २२, २०८२