मुम्बई : भारतीय टीभी च्यानल रिपब्लिक टीभीका सम्पादक अर्नब गोस्वामी पक्राउ परेका छन्। उनलाई दुई वर्ष पुरानो आत्महत्या दुरुत्साहन मुद्दामा मुम्बई प्रहरीले बुधबार पक्राउ गरेको हो। भारतीय सञ्चारमाध्यमका अनुसार गोस्वामीलाई ५३ वर्षीय इन्टेरियर डिजाइनर र उनका आमाले २०१८ मा आत्महत्या गर्न बाध्य पारेको मुद्दामा प्रहरीले पक्राउ गरेको हो।
गोस्वामीले प्रहरी भ्यानमा आफूलाई राख्नु पहिले दुव्र्यवहार गरिएको दाबी गरेका छन्। यसअघि गोस्वामी विभिन्न विषयमा लिएको टिभी अन्तर्वार्ताका कारण विवादमा मुछिदै आएका थिए।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 148