चारपाने । साविक अर्जुनधारा गाउँविकास समितिका अध्यक्ष, नेकपा झापाका नेता कुन्दन भट्टराईलाई थप उपचारको लागि काठमाडौं लगिएको छ ।
केही समयदेखि क्यान्सर रोगबाट पीडित थिए उनी । अचानक स्वास्थ्यमा समस्या बढेपछि थप उपचारको लागि एयर एम्वुलेन्समार्फत आजै काठमाडौँ लगिएको हो ।
झापा अर्जुनधारा नगरपालिका वडा नं. ५ निवासी नेता भट्टराई फोक्सोमा समस्या आएपछि केही दिनदेखि नियमित उपचारमा थिए ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 210