Aamsanchar

मोटरसाइकलको ठक्करबाट झापा अर्जुनधाराका १ जनाको मृत्यु

Author Image
शुक्रवार, मंसिर २६, २०७७

झापा: मोटरसाइकलको ठक्करबाट अर्जुनधारा नगरपालिका–१ का ३३ वर्षीय ललित चौधरी मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका डिएपसी राकेश थापाका अनुसार अर्जुनधारा–१ स्थित सालबारी जाने सडक किनारमा बसिररहेका चौधरीलाई बिहीबार राति पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ११ प ६२५२ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका चौधरीको उपचारको क्रममा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको हो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 241

प्रतिक्रिया (०)

सम्बन्धित खबर