Aamsanchar

भर्खरै झापाको चारपानेमा सवारी दुर्घटना, दुईजना शक्त घाईते, एक चिन्ताजनक अवस्थामा, एक जना फरार

Author Image
सोमवार, मंसिर २९, २०७७

भर्खरै झापाको विर्तामोड–२ चारपानेमा सवारी दुर्घटना भएको छ । मारुती भेन र मोटर साईकल एक आपसमा ठक्कर खाँदा तिन जना गम्भिर घाईते बनेका छन्। एकजना घाइृते अबस्थामै भागेको प्रत्यक्षदर्सीले बताएका छन् । घटना स्थलमा रहेका एक जनाको अवस्था चिन्ताजनक रहेको छ । घाईतेहरुलाई उपचारको लागि बिर्तामोड तर्फ लगिएको छ । घटनाको वृस्तित जानकारी आउन बाँकी छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 23

प्रतिक्रिया (०)

सम्बन्धित खबर