
कोरोना सङ्क्रमित भएको २५ दिनपछि आफू निको भएको पारसले सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी दिएका छन् । यसबीचमा धेरै पटक पीसीआर परीक्षण गरिएको उनले बताएका छन् । पारसले आफ्ना समर्थक, प्रशंसक, परिवार, साथी, डाक्टर र आफ्ना पत्नीलाई पनि धन्यवाद भनेका छन् । साथै उनले आफू सन् २०२१ का लागि तयार भएको बताएका छन् ।

Views: 202


