अमेरिकामा एफबीआईले गत हप्ता संसदमा हमला गर्ने १७० को पहिचान गरिसकेको जानकारी दिएको छ ।
एफबीआईले ७० जनाविरुद्ध मुद्दासमेत दर्ता भइसकेको जानकारीमा दिएको छ ।
यसैबीच एफबीआईले संसदमा हमलामा संलग्न व्यक्तिहरुलाई आत्मसमर्पण गर्न आह्वान गरेको छ ।
एफबीआईले चेतावनी दिँदै भन्यो, ‘यदि तपाईंले वासिङ्टन छोडिदिनु भएको छ भने पनि राज्यमा हाम्रा एजेन्टले तपाईंहरुलाई खोजिहाल्नेछ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 257