Aamsanchar

एजेन्सी को लेखहरु

भारतको विश्वप्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा जनावरको बोसो प्रयोग भएको पाइएको छ । आन्ध्र प्रदेशस्थित यस मन्दिरमा प्रसादको रुपमा बाँडिने लड्डुमा जनावरको बोसोको प्रयोग भएको विषयमा विवाद अहिले उत्कर्षमा पुगेको छ । आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु […]

शुक्रवार, असोज ४, २०८१

खराब जीवनशैली तथा खानपानमा गरिने लापरवाहीले गर्दा शरीरमा कैयौं गम्भीर समस्याहरु आउन थाल्छन् । गलत खानाले अहिले फ्याटी लिभरको समस्या पनि आम हुन थालेको छ । यस्तोमा फ्याटी लिभर छ भने यसको असर अनुहारबाट पनि […]

बिहिवार, कार्तिक ९, २०८०

भारत ओडिसाको बालासोर जिल्लामा नेपाली तिर्थालु सवार बस आइतबार एउटा ट्रकसँग ठोक्किँदा कम्तीमा २० जना घाइते भएका छन् । दुर्घटनामा उत्तर प्रदेशका बस चालक पनि घाइते भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका हुन् । ६१ जना यात्रु […]

सोमवार, असोज २२, २०८०

हामीलाई आकर्षित गर्ने धेरै वस्तुहरू हुन्छन् । घरलाई सुन्दर बनाउनका लागि हामी आकर्षक वस्तु घरमा सजाउँछौं तर त्यस्ता वस्तु घरमा राख्न जरूरी छ कि छैन भन्ने विचार गर्दैनौं । केही चीजहरू घरमा राख्दा एकदमै नराम्रो […]

बुधवार, असार ६, २०८०

मुम्बई । पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स (एमआई) ले इन्डियन प्रिमियर लिग ९आईपीएल० मा शुक्रबार डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्स (जीटी) लाई २७ रनले पराजित गरेको छ । प्लेयर अफ द म्याच सूर्यकुमार यादवले आफ्नो आईपीएल […]

शनिवार, वैशाख ३०, २०८०

इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नाई सुपर किङ्सले दिल्ली क्यापिटल्सविरुद्ध २७ रनको जित निकालेको छ । बुधबार एमए चिदम्बरम रंगशालामा चेन्नाईले प्रस्तुत गरेको १६८ रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर […]

बिहिवार, वैशाख २८, २०८०

इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेङ्लोरविरुद्ध सात विकेटको सहज जित निकालेको छ । शनिबार दिल्लीस्थित अरुण जेट्ली रंगशालामा सम्पन्न खेलमा बेङ्लोरले प्रस्तुत गरेको १८२ रनको लक्ष्य घरेलु टिमले १६.४ ओभरमा तीन […]

आइतवार, वैशाख २४, २०८०

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा कोलकाता नाइट राइडर्सले शानदार जित निकालेको छ । प्रतिष्पर्दी रोयल च्यालेन्जर्स बैंगलोरले भने शर्मनाक हार बेहोरेको छ । घरेलु मैदान इडन गार्डेनमा शानदार जित निकाल्ने क्रममा कोलकाताले बैंगलोरलाई ८१ […]

शुक्रवार, चैत २४, २०७९

भारतको उत्तरपूर्वी राज्य आसामको एक बजार मा शुक्रबार भएको भीषण आगलागीमा झण्डै २५० पसल जलेर नष्ट भएका छन् । घटनामा कुनै हताहती भने भएको छैन । आसामको राजधानी शहर दिसपुरबाट २९९ किलोमिटर उत्तरपूर्वमा रहेको जोरहाट […]

शनिवार, फागुन ६, २०७९

सुरुवाती अग्रता जोगाउन नसक्दा लन्डन क्लब चेल्सी इंग्लिस प्रिमियर लिगमा बराबरीमा रोकिएको छ । चेल्सी घरेलु टोली वेस्ट ह्याम युनाइटेडसँग १–१ गोलको बराबरीमा रोकिएको हो । चेल्सीका जोआओ फेलिक्सले गोल गर्दा वेस्ट ह्यामका इमर्सनले बराबरी […]

शनिवार, माघ २८, २०७९