मोरङको विराटनगर महानगरपालिका स्थित बुद्धनगरमा लुगा ओढेका घर पालुवा पशुहरु । केही दिन देखि बढेको जाडो, सितलहरका कारण तराईका जिल्लावासीहरु प्रभावित बनेका छन् । मानिसहरुले मात्र हैन जनावहरु पनि उत्तिकै कठाङ्ग्रिएर बाच्नु परेको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 474