Aamsanchar

नियमित यौन सम्बन्धले महिलाका यी स्वास्थ्य समस्या सुधार

Author Image
सोमवार, माघ १९, २०७७

यौन तथा प्रजनन् स्वास्थ्य क्षेत्रका विशेषज्ञहरुले पुरुष र महिला दुवैलाई नियमित यौन सम्बन्धले फाइदा गर्ने बताएका छन् । विभिन्न प्रकारका अध्ययनअनुसन्धानले नियमित यौन सम्बन्ध स्वास्थ्यका लागि राम्रो भएको निष्कर्ष रहेको छ ।

धेरैले पुरुषमा मात्र यौन सम्बन्धले फाइदा पुग्नेकुरा गरिरहँदा पछिल्लो एक अनुसन्धानले महिलामा पनि विभिन्न प्रकारका स्वास्थ्यमा फाइदा पुग्ने देखिएको छ ।

महिलाको हर्मोनल ब्यालेन्सदेखि शारीरिक व्यायामसम्मका क्षेत्रमा नियमित यौन सम्बन्धले राम्रो प्रभाव पर्ने बताईएको छ । खासगरी महिलाको गर्धन दुखाइ, ढाड दुखाइ र कम्मर दुखाइ कम गर्न नियमित यौन सम्बन्धले सहयोग गर्छ ।

महिलाका महिनावारी भएको बेलामा हुने दुखाइ, माइग्रेन, मस्तिष्कको नशामा हुने संकुचन रोक्न, हिस्टेरिया नियन्त्रण र टाउको दुखाइ कम गर्न नियमित यौन सम्बन्धले सहयोग गर्ने चिकित्सकहरुको भानाई छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 398

प्रतिक्रिया (०)

सम्बन्धित खबर