Aamsanchar

भद्रपुरमा राजवंशी समाज विकास तदर्थ समिति गठन

Author Image
सोमवार, माघ २६, २०७७

भद्रपुर ।  संस्थाको भद्रपुरमा भएको भेलाले राजवंशीको संयोजकत्वमा तदर्थ समिति गठन गरेको हो । समितिको सचिवमा पुनम राजवंशी रहेकी छिन् भने सदस्यहरुमा रञ्जित रावजंशी, विकास राजवंशी, नयनतारा राजवंशी, दिपेश राजवंशी, बसन्त राजवंशी, कल्पना राजवंशी, मन्दिप राजवंशी, सुतलाल राजवंशी, प्रदिप राजवंशी, निरुपा राजवंशी र विपीन राजवंशी रहेका छन् ।

राजवंशी समाज विकास समिति झापाका अध्यक्ष दिनेश्वरप्रसाद राजवंशीको अध्यक्षता तथा केन्द्रीय सदस्य पर्शुराम राजवंशीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कोचिला गाभुर फ्रन्टका केन्द्रीय अध्यक्ष अभय राजवंशीले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन राजवंशी समाज विकास समिति झापाका सचिव मुनिलाल राजवंशीले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 347

प्रतिक्रिया (०)

सम्बन्धित खबर