झापाको विर्तामोड–२, चारपाने स्थित शुक्रबार विवेकाश्रममा आयोजित स्वर्णमहोत्सव उद्घाटनमा हेलिकप्टरबाट फूल संगै द्रव्य वृष्टि भए पछि पैसा संकलन गर्नेहरुको भिड । रु दश रुपैयाका हजारौं नोट खसालिएको थियो । उक्त हेलिकप्टर उडाउने काम र द्रव्य एकजना दाताले खसालेका थिए ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 330