Aamsanchar

टुडिखेलमा प्रचण्ड–माधव समूहको मानव साङ्लो

Author Image
बिहिवार, फागुन ६, २०७७

काठमाडौं ।  प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहले काठमाडौँको टुडिखेललाई मानव साङ्लोले घेरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुष ५ गते गरेको प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड–माधव समूहको नेकपाले तीन चरणका विरोध तथा सङ्घर्षका कार्यक्रम सम्पन्न गरिसकेको छ ।

चौथो चरणको संघर्षको कार्यक्रमअन्तर्गत बिहीबार काठमाडौंँको टुडिखेललाई मानव साङ्लोले घेरेर प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमको विरोध गरेको हो ।

Views: 100

प्रतिक्रिया (०)

सम्बन्धित खबर