Aamsanchar

‘राष्ट्रपति, प्रधानमन्त्री र दलका शीर्षनेताहरुले प्रजातन्त्र दिवसको चर्चा र नाम समेत उल्लेख नगर्नु संकिर्ण मानसिकता’

Author Image
शुक्रवार, फागुन ७, २०७७

विर्तामोड । राप्रपा अध्यक्ष कमल थापाले आज फागुन ७ गते राजा त्रिभूवनले आफ्नो ज्यान धरापमा राखेर प्रजातन्त्र ल्याउन भूमिका खेलेपनि राष्ट्रपति, प्रधानमन्त्रीलगायतले उनको नामसम्म उच्चारण नगरेको भन्दै आक्रोस पोखेका छन् ।

अध्यक्ष थापाले आज विर्तामोड स्थित जिल्ला पार्टि कार्यलयमा भएको प्रजातन्त्र दिवसको अवसरमा उक्त धारणा राखेका थिए ।

त्रिभुवनको योगदानवारे राष्ट्रपति, प्रधानमन्त्री र दलका शीर्षनेताहरुले चर्चा र नाम समेत उल्लेख नगर्नु संकिर्ण र हिन मानसिकताको घातक भएको बताएका छन् । उनले ईतिहास प्रति गौरव गर्न सिकौँ भन्दै आवाहानसमेत गरेका छन् ।

भोली झापाको दमक देखि गौरीगंज सम्मको आयोजना हुने राप्रपाको र्यालीलाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।

Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर