Aamsanchar

जक मुद्धाका दुई जना फरार प्रतिबादी झापा प्रहरी द्वारा पक्राउ

Author Image
मङ्गलवार, फागुन ११, २०७७

झापा । जबरजस्ती करणी मुद्दाका दुई जना प्रतिवादी पक्राउ परेका छन् ।

२०७५ साल पुष १६ गते जबरजस्ती करणी मुद्दा फैसला भए पछि फारार रहेका दमक नगरपालिका वडा नम्बर ९ बस्ने बर्ष २० का संगम पाँचकोटी र बर्ष १९ का अमन धिमाल (ओम) लाई प्रहरीले हिजो पक्राउ गरेको होे ।

प्रतिवादीहरुलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी फैसला कार्यान्वयनको लागि अदालतको आदेश अनुसार बाँकी कैद भुक्तानका गराउन कारागार कार्यालय चन्द्रगढी पठाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 155

प्रतिक्रिया (०)

सम्बन्धित खबर