Aamsanchar

झापा शिवसताक्षीमा ट्रिपरको ठक्करबाट एक जना युवकको मृत्यु

Author Image
शनिवार, फागुन २९, २०७७

झापा- झापाको कमल गाउँपालिकामा पर्ने भित्री सडकमा ट्रिपरको ठक्करबाट एक जना युवकको मृत्यु भएको छ । केर्खा क्याम्पा सरङ्गपाडा सडक खण्ड अन्तर्गत कमल वडा नम्वर १ स्थित वालुवाडी सडक खण्डमा शनिबार बिहान साढे ९ बजे भएको सावारी दुर्घटनामा एक युवकको मृत्यु भएको हो ।

मे ३ प ३७४७ को मोटरसाईकलले बाटो काट्ने क्रममा ना १ क ६१६५ नम्वर को ट्रिपर को ठक्करबाट झापा शिवसताक्षी नगरपालिका वडा नम्वर ४ का २० वर्षिय सरोज कार्कीको घटना स्थलमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 166

प्रतिक्रिया (०)

सम्बन्धित खबर