Aamsanchar

कोरोना विरुद्धको खोप लगाएका ७० वर्षीय बृद्धको मृत्यु

Author Image
आइतवार, चैत १, २०७७

जाजरकोट – कोरोना विरुद्धको खोप लगाएका एक बृद्धको मृत्यु भएको छ। बारेकोट गाउँपालिका–८ वण्डालाका ७० वर्षीय तीलकबहादुर बोहोराको उपचारको क्रममा नेपालगंजमा मृत्यु भएको हो।

जाजरकोट अस्पतालमा उपचार सम्भव नभएपछि नेपालगंजस्थित भेरी अञ्चल अस्पतालमा लगिएका बोहोराको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख सुनिल पुनले जानकारी दिए। बोहोराले फागुन २४ गते खोप लगाएको बुझिएको छ। खोप लगाएपछि उनी बिरामी परेका थिए।

थाहा खबरबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 155

प्रतिक्रिया (०)

सम्बन्धित खबर