Aamsanchar

कांग्रेसका नेता नवीन्द्रराज जोशीको भेन्टिलेटरमा उपचार हुदै

Author Image
बुधवार, चैत ४, २०७७

फायल तस्वीर ।

काठमाडौं । पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर बनेको छ ।

मष्तिष्कघात भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत जोशीको अवस्था गम्भीर रहेको र उनको भेन्टिलेटरमा राखेर उपचार भैरहेको अस्पतालले जनाएको छ ।
उपचार पछि क्रमस् स्वास्थ्यमा सुधार देखिए पछि भेन्टिलेटरबाट बाहिर निकालिएको थियो, त्यस पस्चात पुनः स्वास्थ्यमा समस्या देखा परेपछि यतीवेला फेरी भेन्टिलेटरमै राखिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 199

प्रतिक्रिया (०)

सम्बन्धित खबर