Aamsanchar

आजको मौसम

Author Image
बिहिवार, चैत ५, २०७७

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत सामान्य प्रभाव रहेको जनाएको छ। पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य रही बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमानले जनाएको छ ।

चैत्र ०५ गते बिहिबार

दिउँसोः देशको पहाडी भूभागहरुमा आंशिक देखी सामान्य बदली र तराईका भूभागमा आंशिक बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना छ ।

रातीः देशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली र तराईका भूभागमा आंशिक बदली रहनेछ । देशको पहाडी भूभागको एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना देखिएको छ ।

Views: 851

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजको मौसम
बुधवार, फागुन २७, २०८२
आजको माैसम
सोमवार, फागुन २५, २०८२
कहिले खुल्छ आकाश ?
आइतवार, फागुन २४, २०८२