काठमाण्डौ-पाकिस्तान नेशनल वुमन च्याम्पियन्स फुटलबमा नेपाली खेलाडी रहेको मासा युनाइटेडले कराची एफसीलाई ३५—० गोलले हराएको छ । मासाका लागि नेपाली खेलाडी अनिता केसी एक्लैले १६ गोल गरिन् । यस्तै सरु लिम्बुले १०, गीता राना र गोलकिपर एन्जिला तुम्बापो सुब्बाले समान २र२ गोल गरे ।
पाकिस्तानी खेलाडीले पाँच गोल गरे । पाकिस्तानको महिला लिगमा यो अहिलेसम्मकै ठूलो अन्तरको जीत हो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 270