

काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा विश्वमा १० हजार ८५३ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा सबैभन्दा बढी तीन हजार ६६८ जनाको मृत्यु भएको छ भने ८६ हजार बढी संक्रमित थपिएका छन्।

यस्तै अमेरिकामा ८७२, भारतमा ३५५, रुसमा ४०९, फ्रान्समा ३४८, इटालीमा ५२९, जर्मनीमा २३४, पोल्यान्डमा ४०१, मेक्सिकोमा २०३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

Views: 421

