पूर्वी नेपालमा आज बेलुका करीब ९ बजेर ४ मिनेटको समयमा भुकम्पको झट्का महशुस गरिएको छ ।
यो भुकम्पको केन्द्रबिन्दु भारतको सिक्किम र पस्चिम वंगलको सिमा क्षेत्र रहेको गुगलले देखाएको छ । करिव तिन सेकेण्ड जति आएको भुकम्प ५ं.0 म्याग्निच्युट रहेको छ ।
झापामा निक्कै ठुलो झट्का महसुस भए पछि मानिसहरु घरबाट बाहिर निस्किएका थिए । भारत, वंगलादेश, चीन, भुटान र नेपालमा भुकम्पको प्रभाव परेको जनाईएको छ । नेपालमा कुनै पनि ठाउँमा अहिलेसम्म क्षति भएको जानकारी आएको छैन ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 204