Aamsanchar

चार्जमा राखेको मोबाइल पड्किँदा भोजपुरमा १ महिला घाइते

Author Image
शुक्रवार, चैत २७, २०७७

भोजपुर – चार्जमा राखेको मोबाइल फोन पड्किँदा षडानन्द नगरपालिका-१० की ५३ वर्षीय शर्मिला तामाङ घाइते भएकी छन्। जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार तामाङको हात, छातीलगायत ठाउँमा चोट लागेको छ। घाइतेको सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 349

प्रतिक्रिया (०)

सम्बन्धित खबर