Aamsanchar

ढुंगाले किच्दा मोरङमा १ महिलाको मृत्यु

Author Image
शनिवार, चैत २८, २०७७

मोरङ-मोरङ केराबारी गाऊपालिका ८ आमजुङी बस्ने ४५ बर्षीया कुमारी लिम्बुको ढुंगाले किच्दा मृत्यु भएको छ । शुक्रबार दिउँसो साढे १ बजे सोही स्थानमा रहेको खदम खोलामा ढुङ्गा टिप्ने क्रममा थकाई लागी नजिकै रहेको ठुलो ढुङ्गामा अडेस लागेर सितलमा बसिरहेको अबस्थामा सोही ढुङ्गाले किच्दा लिम्बुको घटनास्थलमानै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 186

प्रतिक्रिया (०)

सम्बन्धित खबर