अमेरिकी उपराष्ट्रपतिलाई मार्ने धम्की दिने नर्सलाई प्रहरीले पक्राउ गरेको छ। ३९ वर्षीया एक नर्सले उपराष्ट्रपति कमला ह्यारिसलाई ज्यान मार्ने धम्की दिएको र उनलाई पक्राउ गरिएको सिएनएनले जनाएको छ।
निवियाने पेटिट फेल्प्स नामकी ती नर्स फ्लोरिडा राज्यकी हुन्। फेल्प्सले फेब्रुअरी १३ देखि १८ का बीच सुनियोजित ढंगमा ह्यारिसलाई मार्ने वा शारीरिक नोक्सान पुर्याउने धम्की दिएको जासुसी संस्था एफबिआइले जनाएको छ। उनले ह्यारिसको अन्तिम दिन आइरहेको एक भिडयोमा बताएकी थिइन्।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 148