Aamsanchar

मुख्यमन्त्री राईलाई ‘बलात्कारी’ भनेपछि बालिका पक्राउ

Author Image
बिहिवार, वैशाख ९, २०७८

काठमाडौं –नेकपा एमाले मुख्यालय थापाथलीबाट बालिका खड्का पक्राउ परेकी छन् । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईलाई ‘बलात्कारी’ भनेपछि कार्यालय परिसरबाट खड्कालाई पक्राउ गरिएको थियो ।

एमाले मुख्यालय धुम्बाराहीबाट आजै बिहान थापाथली सरेको थियो । कार्यक्रममा सहभागी हुन आएका मुख्यमन्त्री राईलाई खड्काले ‘बलात्कारी’लगायतका गालीजन्य शब्द प्रयोग गरेपछि त्यहाँ रहेका प्रहरीले खड्कालाई पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 342

प्रतिक्रिया (०)

सम्बन्धित खबर