Aamsanchar

कलमा जडान गरीएको मोटरबाट करेन्ट लागेर झापामा १५ बर्षीया किशोरीको मृत्यु

Author Image
शनिवार, वैशाख ११, २०७८

झापा- झापा दमक नगरपालिका २ त्रिवेणीटोल की १५ बर्षीया सबिना श्रेष्ठको करेन्ट लागी मृत्यु भएको छ । शुक्रबार बेलुका ३ बजे आफ्नै घरको कलमा जडान गरीएको मोटरबाट करेन्ट लागेर गम्भिर घाइते भएकी उनको ऐडभान्स अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

Views: 249

प्रतिक्रिया (०)