Aamsanchar

आज सुनको भाउ

Author Image
आइतवार, वैशाख १२, २०७८

काठमाण्डौ – सुनको भाउ चार सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा ९१ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदी पनि तोलामा १० रुपैयाँले घटेर १३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

Views: 248

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको मूल्यमा गिरावट
शुक्रवार, माघ २३, २०८२
सुनचाँदीको भाउ घट्यो
बिहिवार, माघ २२, २०८२