विगत केहि दिनहरुबाट यस नगरपालिकाका विभिन्न वडाहरुमा कोभिड १९ बाट संक्रमित विरामीहरु देखा परेको र यो रोग छिटै सर्ने प्रकृतिको भएको हुँदा यस रोगको रोकथाम तथा नियन्त्रणका लागि नगरवासी र आम सरोकारवालाहरुमा आवश्यक सहयोग गर्नुहुन अनुरोध छ ।